सुमी मोक्तानले कसिन् लगनगाँठो – Nepal Press

सुमी मोक्तानले कसिन् लगनगाँठो

काठमाडौं । नायिका तथा मोडल सुमी मोक्तान विवाह बन्धनमा बाधिएकी छन् । प्रेमी विवेक रावलसँग शुक्रबार काठमाडौंको सोल्टी होटलबाट विवाह गरेकी हुन् ।

३ वर्षदेखि रिलेसनसीपलाई उनीहरुले विवाहमा परिणत गरे । बुझिएअनुसार रावल व्यवसायी हुन् । मोक्तानले थुप्रै म्युजिक भिडिओमा अभिनय गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर