नेकपा एस र जसपाको प्रस्ताव : प्रदेश १ को नाम किराँत-लिम्बूवान-सगरमाथा – Nepal Press

नेकपा एस र जसपाको प्रस्ताव : प्रदेश १ को नाम किराँत-लिम्बूवान-सगरमाथा

विराटनगर । एकीकृत समाजवादी र जसपाले प्रदेश १ को नाम किराँत लिम्बूवान सगरमाथा राख्ने प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको छ ।

एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र कुमार राई प्रस्तावक र जसपाका निर्मला सुब्बा समर्थक रहेको नामको प्रस्ताव सचिवालयमा दर्ता भएको हो ।

प्रदेश १ मा समाजवादीका ४ र जसपाका १ सांसद रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर