उद्धव पौडेल राप्रपाको उपाध्यक्षमा मनोनीत – Nepal Press

उद्धव पौडेल राप्रपाको उपाध्यक्षमा मनोनीत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको उपाध्यक्षमा उद्धव पौडेल मनोनीत भएका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आज केन्द्रीय कार्यसम्पादन समितिका सदस्य पौडेललाई उपाध्यक्षमा मनोनयन गरेको राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

यसअघि चार निर्वाचित र दुई मनोनीत गरी राप्रपामा ६ जना उपाध्यक्ष थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर