एक वर्षपछि राष्ट्रियसभाले उपाध्यक्ष पाउने, निर्वाचन मिति तोकियो

२०७९ माघ १३ गते १६:१७

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ ।
आज बसेको बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले निर्वाचन कार्यक्रम प्रकाशित गर्न निर्देशन दिएका हुन् ।
निर्वाचनपछि राष्ट्रियसभाले करिब एक पर्षपछि उपाध्यक्ष पाउनेछ । यसअघि २०७८ फागुन २० गते उपाध्यक्ष शशिकल दाहाल पदबाट हटेकी थिइन् ।
प्रतिक्रिया
सम्बन्धित खवर