प्रधानमन्त्रीको प्रष्टोक्ति- कांग्रेससँग कुनै सहमति भएको छैन – Nepal Press

प्रधानमन्त्रीको प्रष्टोक्ति- कांग्रेससँग कुनै सहमति भएको छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँग कुनै सहमति नभएको प्रष्ट पारेका छन् ।

प्रतिनिधिसभाको सबै दलबाट विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘सत्ता साझेदार दलमा कुनै समीक्षा नभएको उल्लेख गर्दै कांग्रेससँग कुनै सहमति भएको छैन ।’

उनले आफूले ठूलो चुनौती र जिम्मेवारी पाएको उल्लेख गर्दै गरेको प्रतिबद्धताअनुसार आगामी दिनमा काम गर्ने प्रतिबद्धता जाहेर गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर