दोलखा अपडेट : प्रतिनिधिसभातर्फ माओवादीका कार्कीले लिए अग्रता

२०७९ मंसिर १८ गते १८:३५

काठमाडौं । दोलखामा अहिले पनि मतगणना जारी रहेको छ ।
पछिल्लो परिणामअनुसार गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका गंगा कार्कीले अग्रता लिएका छन् ।
उनले २२८४० मत पाउँदा नेकपा एमालेका बालकृष्ण शिवाकोटीले २२०४८ मत पाएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर