सप्तरी ३ मा कांग्रेसका यादव विजयी – Nepal Press

सप्तरी ३ मा कांग्रेसका यादव विजयी

काठमाडौं । सप्तरी ३ मा कांग्रेसका दिनेशकुमार यादव विजयी भएका छन् ।

उनले नेकपा एमालेका राताकान्त चौधरीलाई पराजित गरेका हुन् ।

यादवले २६ हजार १६६ मत पाउँदा चौधरीले २२ हजार ३०० मत पाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर