नेपाल प्रेस ब्रिफिङ : किन विवादमा तानियो नागरिकता विधेयक ? (भिडिओ) – Nepal Press

नेपाल प्रेस ब्रिफिङ : किन विवादमा तानियो नागरिकता विधेयक ? (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर प्रमाणीकरणका लागि आफूकहाँ आएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरिन् । आजै पुन: संसदबाट विधेयक पारित गरिएकाे छ । जसकाे पक्षमा १३५ र विपक्षमा ६० मत खसेकाे छ ।

राजनैतिक पार्टी र तिनका कार्यकर्ताको लागि हाल नागरिकता विधेयक ‘पोलिटिकल इस्यु’ बनेको छ । आम नागरिकहरुलाई भने यस विषयमा ठूलो कन्फ्युजन छ ।

नेपाल प्रेस ब्रिफिङको दोस्रो श्रृंखलामा यही नागरिकता विधेयक विवादमा तानिनुको अन्तरकुन्तरलाई केलाउने प्रयास गरेका छौं ।

भिडिओ:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर