सरकारले कुन प्रदेशमा कति आर्थिक वृद्धिदरको सर्वेक्षण गर्यो ? – Nepal Press

सरकारले कुन प्रदेशमा कति आर्थिक वृद्धिदरको सर्वेक्षण गर्यो ?

काठमाडौं । सरकारले ७ वटा प्रदेशमा गरेर ५.८४ प्रतिशत हुने आर्थिक सर्वेक्षणले गरेको छ । गत आर्थिक वर्षमा वृद्धिदर ४.२५ प्रतिशत रहेको थियो ।

सरकारले गत आर्थिक वर्षमा भन्दा चालु आवमा धेरै आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेहो छ । सबैभन्दा धेरै बागमती प्रदेशमा ६.७४ कुल ग्राहस्थ उत्पादनको वृद्धिदर हुने अनुमान गरिएको छ ।

त्यस्तै, नम्बर १ मा ५.४१ प्रतिशत, मधेश प्रदेशमा ४.८२ प्रतिशत, गण्डकी प्रदेशमा ६.१७ प्रतिशत, लुम्बिनी प्रदेशमा ५.३६प्रतिशत, कर्णाली प्रदेशमा ५.७४ प्रतिशत र सुदुरपश्चिममा प्रदेशमा ४.९२ प्रतिशत कुल ग्राहस्थ उत्पादनको वृद्धिदर हुने अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर