एमालेको उद्योग विभाग : दुगड प्रमुख, उपप्रमुखमा दुर्गा प्रसाईं – Nepal Press

एमालेको उद्योग विभाग : दुगड प्रमुख, उपप्रमुखमा दुर्गा प्रसाईं

काठमाडौं । पूर्वउद्योग राज्यमन्त्री तथा व्यवसायी मोतीलाल दुगड नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको प्रमुख बनेका छन् । एमाले केन्द्रीय कमिटी बैठकले उनलाई सो जिम्मेवारी दिएको हो ।

दुगडले ३ सयभन्दा बढी उद्योगी/व्यवसायीलाई एमालेमा प्रवेश गराएका थिए । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनी आर्थिक सल्लाहकारसमेत बने ।

सो विभागको उपप्रमुखमा दुर्गा प्रसाईंलाई जिम्मेवारी दिइएको छ । उनी मेडिकल कलेज संचालक हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर