दुर्गा प्रसाई – Nepal Press
दुर्गा प्रसाई

एमालेको उद्योग विभाग : दुगड प्रमुख, उपप्रमुखमा दुर्गा प्रसाईं

काठमाडौं । पूर्वउद्योग राज्यमन्त्री तथा व्यवसायी मोतीलाल दुगड नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको प्रमुख बनेका छन् । एमाले केन्द्रीय कमिटी बैठकले उनलाई सो जिम्मेवारी दिएको हो । दुगडले ३ सयभन्दा बढी उद्योगी/व्यवसायीलाई एमालेमा प्रवेश गराएका थिए । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनी आर्थिक सल्लाहकारसमेत बने ।...