यी हुन् कांग्रेसका ४ हजार ३ सय १९ महाधिवेशन प्रतिनिधि (सूचीसहित) – Nepal Press

यी हुन् कांग्रेसका ४ हजार ३ सय १९ महाधिवेशन प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहभागि हुने ४ हजार ३ सय १९ जनाको नामावली सार्वजनिक भएको छ ।

केन्द्रीय निर्वाचन समितिमा हालसम्म प्राप्त भएका महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक भएको हो ।

कांग्रेसको महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन कार्यतालिका अनुसार महाधिवेशन प्रतिनिधिहरुको नामावली मंसिर २४ गते बिहान १० बजे प्रकाशित हुने कार्यसूची छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर