च्यासलमा एमाले स्थायी कमिटी बैठक सुरु (तस्बिरहरू) – Nepal Press

च्यासलमा एमाले स्थायी कमिटी बैठक सुरु (तस्बिरहरू)

काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक सुरू भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा सुरू भएको बैठकका चार एजेण्डा छन् ।

विधान महाधिवेशनको समीक्षा, वडा, पालिका र राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल हुनेछ। त्यस्तै हालैको अविरल वर्षाका कारण भएको जनधनको क्षति तथा राहत तथा क्षतिपूर्तिबारे पनि छलफल हुने बताइएको छ ।

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर