कालापानी, लिपुलेक र लिम्पियाधुरामा पनि जनगणना गर्न नेकपा एसनिकट अनेरास्ववियूको माग – Nepal Press

कालापानी, लिपुलेक र लिम्पियाधुरामा पनि जनगणना गर्न नेकपा एसनिकट अनेरास्ववियूको माग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले नेपालको नक्सामा पछिल्लोपटs समेटिएको भू-भागमा पनि जनणना गर्न माग गरेको छ ।

अध्यक्ष सुदेश पराजुलीले बुधबार विज्ञप्ति जारी गर्दै कालापानी, लिपुलेक र लिम्पयाधुरा क्षेत्रमा पनि जनगणना गर्न माग गरेका हुन् । उक्त क्षेत्रमा जनगणना गर्न सुपरिवेक्षक नपठाएको भन्दै अनेरास्ववियूले आपत्ति जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर