सुदेश पराजुली – Nepal Press
सुदेश पराजुली

निहुँ नखोज्न योगेशलाई नेकपा एस निकट अखिलको चेतावनी

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) निटक संगठनले नेकपा एमालेका नेता योगेश भट्टराईलाई निहुँ नखोज्न चेतावनी दिएको छ । एस निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले शुक्रबार एक विज्ञप्ती जारी गर्दै भट्टराईले नेकपा (एकिकृत समाजवादी)का विषयमा व्यक्त गरेको विचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउदैँ आपत्ती जनाएको हो...