जनगणना – Nepal Press
जनगणना

झण्डै २२ लाख नेपाली परिवारबाहिर, अधिकांश विदेशमा

काठमाडौं । नेपालका झण्डै २२ लाख नागरिक आफ्नो परिवारमा अनुपस्थित रहेको राष्ट्रिय जनगणनाले देखाएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार यसरी परिवारबाट टाढा रहेकामध्ये ८१.२८ प्रतिशत पुरुष र १८.७२ प्रतिशत महिला छन् । केन्द्रीय तथ्यांक विभागले जनगणनाको प्रारम्भिक नतिजाको संक्षेप सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।...