विधान महाधिवेशनका लागि यस्तो बन्यो एमालेको अध्यक्ष मण्डल (सूचीसहित) – Nepal Press

विधान महाधिवेशनका लागि यस्तो बन्यो एमालेको अध्यक्ष मण्डल (सूचीसहित)

ललितपुर । नेकपा एमालेको प्रथम विधान महाधिवेशन सञ्चालनका लागि अध्यक्ष मण्डल घोषणा भएको छ । उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ७ सदस्यीय अध्यक्ष मण्डल घोषणा र अनुमोदन गरिएको छ ।

अध्यक्ष मण्डलमा रहेकाहरूको नामावली यसप्रकार छ:-

केपी शर्मा ओली- संयोजक

युवराज ज्ञवाली- सदस्य

अष्टलक्ष्मी शाक्य- सदस्य

रामबहादुर थापा- सदस्य

सुवासचन्द्र नेम्वाङ – सदस्य

सत्यनारायण मण्डल – सदस्य

छविलाल विश्वकर्मा – सदस्य


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर