नेपालसहित १४ जनाको जिकिर- अवैधानिक कमिटीको कारवाहीलाई मान्यता नदिइयोस् (पत्रसहित)
नेपाल प्रेस
२०७८ भदौ २ गते १४:५९
काठमाडौं । नेकपा एमालेद्वारा कारवाही गरिएका १४ जना सांसदले आफूमाथिको कारवाही अवैधानिक भएको जिकिर गर्दै कुनै कारवाही नगर्ने व्यवस्था मिलाउन संसद सचिवालयसँग अनुरोध गरेका छन् ।
एमालेले नेपालसहित १४ सांसदलाई निष्कासन गरेर सचिवालयलाई मंगलबार सूचना दिएको थियो ।
कारवाहीमा परेका १४ सांसदहरूले संसद सचिवालयलाई पत्र लेख्दै नेकपा एमालेको वैधानिक केन्द्रीय कमिटीको बैठक नबसेको, अवैधानिक भेलाबाट गरिएको कारवाही स्वतः अवैधानिक रहनेलगायतको दावी गरेका छन् ।
यस्तो छ संसद सचिवालयमा १४ सांसदले पेस गरेको पत्र –
प्रतिक्रिया
One thought on “नेपालसहित १४ जनाको जिकिर- अवैधानिक कमिटीको कारवाहीलाई मान्यता नदिइयोस् (पत्रसहित)”
Leave a Reply to Ram chandra Acharya Cancel reply
सम्बन्धित खवर
मतपत्र चपाएर बति निभाएर जनताको मतको बिश्वासघाट गर्नेहरुको ताङ मुनि छिरेर तल तलुवा माथी …. चाटनुस तेहि सहि होला अब …. भिरबाट लडेको गोरुलाइ राम राम भन्न सकिन्छ काधनै थाप्न सकिन्न हो !!