एमाले विभाजन – Nepal Press
एमाले विभाजन

गोकुल बास्कोटाको टिप्पणी- माधव नेपाल घाम झु्ल्केपछि सुकेर जाने शीतको थोपा

पोखरा । पूर्वसञ्चारमन्त्री तथा नेकपा एमालेका नेता गोकुल बास्कोटाले माधव नेपाललाई घाम उदायपछि सुकेर जाने शीतको संज्ञा दिएका छन् । पोखरामा पत्रकारहरूसँग कुरा गर्दै नेता बास्कोटाले भने, ‘माधव नेपालको पार्टीको अस्तित्व घाम नझुल्किदासम्मको शीत जस्तो हो, घाम झुल्किएपछि सकिन्छ ।’ चुनाव भएपछि माधव नेपालको अस्तित्व सकिने उनको भनाइ थियो...