संसद सचिवालय – Nepal Press
संसद सचिवालय

एमालेको कारवाही कार्यान्वयन नगर्न १४ सांसदको निवेदन संसद सचिवालयद्वारा अस्वीकार

काठमाडौं । १४ सांसदमाथि कारवाही गर्न एमालेले पठाएको पत्र कार्यान्वयन नगर्न आग्रह गर्दै माधव समूहले दिएको निवेदन दर्ता गर्न संसद सचिवालयले अस्वीकार गरेको छ । दर्ता नगरेपछि हुलाकमार्फत पुनः त्यही पत्र पठाइएको सांसद जीवनराम श्रेष्ठले बताए । आफूहरुको पत्र २ दिनदेखि दर्ता गर्न अस्वीकार गरेर संसद सचिवालयले असहयोग गरेको...