माधव नेपालको निवास पुगे कांग्रेस सभापति देउवा – Nepal Press

माधव नेपालको निवास पुगे कांग्रेस सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा पुगेका छन् ।

देउवा र नेपालबीच पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भइरहेको छ । भेटमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कापनि सहभागि छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर