कर्णाली प्रदेशको बजेट अधिवेशन आव्हान – Nepal Press

कर्णाली प्रदेशको बजेट अधिवेशन आव्हान

काठमाडौं । कर्णाली प्रदेशसभाको बजेट अधिवेशन बोलाइएको छ ।

प्रदेश सरकारको सिफारिस बमोजिम प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले यही २४ गते (सोमबार) प्रदेशसभाको आठौं अधिवेशन आव्हान गरेका छन् ।

प्रदेशसभा भवन वीरेन्द्रनगर सुर्खेतमा दिनको २ बजे बैठक शुरू हुने प्रदेश प्रमुखको कार्यालयमा जारी विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर