कन्सुलर सेवा विभागको सेवा लिन आउनु अघि इमेल र फोनमार्फत जानकारी गराउनुपर्ने – Nepal Press

कन्सुलर सेवा विभागको सेवा लिन आउनु अघि इमेल र फोनमार्फत जानकारी गराउनुपर्ने

काठमाडौं । कन्सुलर सेवा विभागले आजदेखि इमेल र फोनमार्फत अग्रिम जानकारी गराउनुपर्ने भएको छ । तिब्र रुपमा बढिरहेको कारोना महामारीको संक्रमण्लाई रोक्नका लागि विभागले गर्ने प्रमाणीकरणका लगायतका कन्सुलर सेवा लिनु अघि इमेल र फोनमार्फत जानकारी गराउने व्यवस्था गरेको हो ।

इमेल वा फोनबाट अग्रिम सम्पर्क गरेर आएमा विभागले कन्सुलर सेवा सजिलै सेवा दिने सक्ने विभागका महानिर्देशक जिवन प्रकाश श्रेष्ठले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार वैदेशिक रोजगार प्रयोगजनका लागि गर्नुपर्ने प्रमाणीकरण सम्बन्धि वैदेशिक रोजगार व्यवसायीमार्फत आएमा विभागले प्रमाणीकरण गर्ने छ । अत्यावश्यक कामका लागि विभिन्न फोन नम्बर विभागले सार्वजनिक गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर