कन्सुलर सेवा विभाग – Nepal Press
कन्सुलर सेवा विभाग

कन्सुलर सेवा विभागको सेवा लिन आउनु अघि इमेल र फोनमार्फत जानकारी गराउनुपर्ने

काठमाडौं । कन्सुलर सेवा विभागले आजदेखि इमेल र फोनमार्फत अग्रिम जानकारी गराउनुपर्ने भएको छ । तिब्र रुपमा बढिरहेको कारोना महामारीको संक्रमण्लाई रोक्नका लागि विभागले गर्ने प्रमाणीकरणका लगायतका कन्सुलर सेवा लिनु अघि इमेल र फोनमार्फत जानकारी गराउने व्यवस्था गरेको हो । इमेल वा फोनबाट अग्रिम सम्पर्क गरेर आएमा विभागले कन्सुलर...