१२ छोरीका बुवाआमा – Nepal Press
१२ छोरीका बुवाआमा

१२ छोरीका बुवाआमाको सन्देश– खुसी हुने कसरी ? सिक्ने भए हामीसँग आउनुस् (भिडियोसहित)

हाम्रो समाजमा अझै छोरीलाई ‘दुःखको कारण’का रुपमा लिइन्छ, बुझिन्छ र व्यवहार गरिन्छ । तर प्युठान नौबहिनी–७ बाँसकोटका १२ छोरीका बुवा सुमन्त र आमा पुना सापकोटा एकदमै खुसी छन् । उनीहरु एकस्वरमा भन्छन्– छोरी भएर कसैलाई दुःख लागेको छ भने खुसी सिक्न हामीकहाँ आउनुस् ।