होली पर्व – Nepal Press
होली पर्व

वसन्तपुरमा चीर ठड्याइयो, होलीलाई निम्तो (तस्बिर/भिडिओ)

वसन्तपुरमा तीनतले चीर ठड्याएसँगै देशैभर होली पर्व शुरु भएको छ । बिहीबार बिहान ७ बजेर २७ मिनेटको शुभसाइतमा हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइएको हो ।