स्वास्थ्य सामाग्री – Nepal Press
स्वास्थ्य सामाग्री

युवा नेता महरले दिए डडेल्धुरा अस्पताललाई स्वास्थ्य सामाग्री

डडेल्धुरा । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले डडेल्धुरा अस्पताललाई अक्सिजन कन्सट्रेटरसहितका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । अस्पतालका अध्यक्ष करुणाकर ओझाका अनुसार अक्सिजन कन्सट्रेटर, सिलिण्डर, मास्क, ग्लोभ्स, फेसशिल्ड, न्याबुलाइजर लगायतका सामाग्री युवा नेता महरले हस्तान्तरण गरेको जानकारी दिए । नेविसंघको पूर्व अध्यक्ष समेत रहेका नेता महरले कोभिड १९...