स्वीटजरल्यान्डद्वारा नेपाललाई महामारीविरुद्ध स्वास्थ्य सामग्री प्रदान (तस्विरहरु) – Nepal Press

स्वीटजरल्यान्डद्वारा नेपाललाई महामारीविरुद्ध स्वास्थ्य सामग्री प्रदान (तस्विरहरु)

काठमाडौं । स्वीटजरल्यान्डले नेपाललाई कोभिड-१९ महामारीविरुद्ध स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

विशेष कार्गो बिमानमा ल्याइएका ती स्वास्थ्य सामाग्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वीस राजदूत एलिजाबेथ क्यापेलारले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिन् ।

ल्याइएका तीन टन सामाग्रीमा ४० थान भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, ११ लाख र्‍यापिड एन्टीजेन टेस्ट, १ लाख १० हजार मास्क, ५० हजार पञ्जा र १५ हजार पीपीई छन् ।


प्रतिक्रिया

One thought on “स्वीटजरल्यान्डद्वारा नेपाललाई महामारीविरुद्ध स्वास्थ्य सामग्री प्रदान (तस्विरहरु)

Leave a Reply

Your email address will not be published. Required fields are marked *