स्वीटजरल्यान्ड – Nepal Press
स्वीटजरल्यान्ड

स्वीस स्टार रोजर फेडेररले टोकियो ओलम्पिक खेल्न नसक्ने

एजेन्सी । स्वीस टेनिस खेलाडी रोजर फेडेररले आसन्न टोकियो ओलम्पिक गुमाउने भएका छन् । ब्रिटिस नम्बर एक जोहान्ना कोन्टा पनि चोटकै कारण प्रतियोगिताबाट बाहिरिएकी छन् । कीर्तिमानी २० पल्टका ग्राण्डस्लाम विजेता ३९ वर्षीय फेडेरर घुँडाको चोटबाट गुज्रिएका छन् । ट्वीटरमार्फत उनले विम्बल्डनका क्रममा घुँडाको चोट बल्झिएपछि ओलम्पिक खेल्न नसक्दा...