स्वास्थ्यकर्मी आन्दोलन – Nepal Press
स्वास्थ्यकर्मी आन्दोलन

वीर अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित, जागेश्वर गौतमलाई प्रवेश निषेध (तस्बिरहरू)

आफूहरूको आन्दोलन दबाउन प्रहरी लगाएको भन्दै आन्दोलनकारी स्वास्थ्यकर्मी र कर्मचारीले वीरका प्रमुख डा. जागेश्वर गौतमलाई अस्पताल प्रवेशमा रोक लगाएका छन् ।