स्मार्ट लकडाउन – Nepal Press
स्मार्ट लकडाउन

स्मार्ट लकडाउन ! के हो यो भनेको ?

पाकिस्तानले गत मार्चमा कोरोना संक्रमण उच्च दरले फैलिएपछि देशका केही सहरमा ‘स्मार्ट लकडाउन’ लागू गरेको थियो । नेपालमा चाहिँ संक्रमण सिथिल बनेपछि यो अभ्यास सुरु गरिएको छ ।