स्टक एक्सचेन्ज – Nepal Press
स्टक एक्सचेन्ज

सेयर बजारलाई विश्वसनीय बनाउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारलाई थप विश्वसनीय र लगानीमैत्री बनाउन आग्रह गरेका छन् । नेपाल धितोपत्र बोर्डको २९ औं वार्षिक उत्सवमा आयोजित वेबिनारलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले धितोपत्र कारोबारलाई व्यवस्थित बनाउँदै अनियमितता र बजारलाई प्रभाव पार्ने खालका नकारात्मक धारणा नजाओस् भनेर सचेत हुनुपर्नेमा जोड दिए । लगानीकर्ताप्रति...