सुरक्षा परिष‌द्‌ – Nepal Press
सुरक्षा परिष‌द्‌

राष्ट्रसंघको सुरक्षा परिष‌द्‌मा लगेको युक्रेन सम्बन्धि प्रस्तावमा रुसद्वारा भिटो प्रयोग

काठमाडौं । पश्चिमी देशहरुले शुक्रबार राति संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा लगेको प्रस्तावको मस्यौदामाथि रुसले भिटो प्रयोग गरेको छ । रुसले युक्रेनमाथि गरेको सैन्य आक्रमणको निन्दा गर्ने प्रस्ताव पश्चिमी देशहरुले सुरक्षा परिषदमा लगेका थिए । उक्त प्रस्ताव अघि बढाउने वा नबढाउने भन्ने विषयमा रुसले भिटो प्रयोग गरेको हो । रुसले...