सुदूरपश्चिम संसदीय दल – Nepal Press
सुदूरपश्चिम संसदीय दल

माधव पक्षमै मतभेद देखिएपछि सुदूरपश्चिम एमाले संसदीय दलको बैठक स्थगित

कैलाली । सुदूरपश्चिम प्रदेशमा एमाले संसदीय दलको बैठक स्थगित भएको छ । माधव पक्षबीच नै मतभेद भएपछि मंगलबार बस्ने भनिएको दलका बैठक स्थगित स्थगित गरिएको हो । बुधबार बिहान साढे ८ बजे दलको बैठक बोलाइएको एमाले प्रमुख सचेतक तारालामा तामाङले बताए । उनले बैठकमा एमालेका सबै सदस्यहरूलाई खबर गरिएको...