सुदर्शन – Nepal Press
सुदर्शन

माओवादी लुम्बिनी अध्यक्षमा सुदर्शनलाई ल्याउने सहमति, अन्य पदाधिकारी पछि

रुपन्देही । नेकपा माओवादी केन्द्र लुम्बिनीको नेतृत्वमा सुदर्शन बराल आउँने भएका छन् । नेतृत्वका विषयमा केन्द्रीय नेताहरूको मत बाझिएपछि प्रदेश सम्मेलनले नेतृत्वको टुंगो लगाउन लगाउन सकेको थिएन । अध्यक्षमा गुल्मीका सुदर्शन बराल सर्वसम्मत गर्ने निर्णयमा नेताहरू सहमत भएका छन् भने अन्य पदाधिकारी पदका आकांक्षी धेरै भएपछि केन्द्रीय सम्मेलनपछि टुंगो...