सिमाना हेरफेर – Nepal Press
सिमाना हेरफेर

निर्वाचनअघि नै सिमाना हेरफेर गर्न स्थानीय तहको माग

काठमाडौं । स्थानीय तहका संख्या र सिमाना हेरफेरका काम निर्वाचन भन्दा एक वर्षअघि नै गरिसक्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नालाई गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघले संयुक्त रुपमा ध्यानाकर्षण गराएका छन् । स्थानीय तहको  निर्वाचन अवधि सकिन एक वर्ष मात्र बाँकी रहेकाले तत्काल कारबाही अगाडि बढाउन...