साफ च्याम्पियन्ससिप – Nepal Press
साफ च्याम्पियन्ससिप

साफ च्याम्पियन्ससिपः बंगलादेशको टोलीमा नाइजेरियामा जन्मिएका एलेटा किङ्ग्सले

काठमाडौं । बंगलादेश फुटबल संघ (बीएफएफ)ले नाइजेरियामा जन्मिएका फरवार्ड एलेटा किङ्ग्सलेलाई साफ च्याम्पियनसिपको तयारीका लागि ३४ जनाको प्रारम्भिक टोलीमा समावेश गरेको छ । यद्यपि, एलेटाले बंगलादेशको प्रतिनिधित्व गर्न पाउने कि नपाउने भन्ने विषयमा फिफाबाट आधिकारिकता पर्खिरहेको छ । बंगलादेशको फुटबल टोलीले सेप्टेम्बर २१ मा राष्ट्रिय फुटबलको सिजन समाप्त भएसँगै...