सरस्वती कौशल – Nepal Press
सरस्वती कौशल

नवविवाहित सरस्वतीको हत्या कि आत्महत्या ? श्रीमान र सासुविरुद्ध माइतीपक्षको किटानी जाहेरी

रुपन्देही । कपिलवस्तुको कृष्णनगर नगरपालिका– ३ की सरस्वती कौशलको मृत्यु रहस्यमयी बनेको छ । स्थानीय गोविन्द कौशलकी २६ वर्षीय पत्नी सरस्वतीको मृत्युलाई परिवारजनले आत्महत्या र मृतकका माइती पक्षले हत्या भन्ने सूचना प्रहरीलाई दिएपछि घटना रहस्यमयी बनेको हो । बिहीबार सरस्वती मृत अवस्थामा भेटिएकी थिइन् । मृतक सरस्वतीका दाइ संजय...