समृद्धिका लागि सञ्चार – Nepal Press
समृद्धिका लागि सञ्चार

बजेटमार्फत नयाँ घोषणा–‘समृद्धिका लागि सञ्चार’

काठमाडौं । समृद्ध नेपालको सञ्चार पहुँच अन्तर्राष्ट्रिय समुदायमा पुर्याउन नेपाल सरकारले अंग्रेजी च्यानल ‘एनटिभि वल्र्ड’ सञ्चालन गर्ने भएको छ । शनिबार अर्थमन्त्री बिष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा महत्वका साथ नेपाल टेलिभिजनबाट उक्त च्यानल सुरु गर्ने घोषणा भएको हो । नेपाली टेलिभिजन प्रशारणको इतिहासमा उक्त च्यानलले अन्तर्राष्ट्रिय जगतमा नेपाल बुझ्ने...