सञ्चय कोष – Nepal Press
सञ्चय कोष

सञ्चय कोषको लगानी ४ खर्ब नाघ्यो

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजनाहरू उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताएका छन् । कोषको ६० औं वार्षिकोत्सव समारोह भर्चुअल उद्घाटन गर्दै मन्त्री शर्माले सञ्चयकर्ताहरूको पैसालाई उत्पादनमूलक क्षेत्रमा लगाए राष्ट्रिय पुँजी निर्माणमा सहयोग पुग्ने बताए । मन्त्री शर्माले भने, ‘उत्पादन क्षेत्रमा गरिएको लगानीले रोजगारी सिर्जना गर्छ...