संसदमा एमाले – Nepal Press
संसदमा एमाले

संसदमा एमालेको प्रश्न- केपी ओली सत्तापक्ष हुन् ? सत्तापक्षबाट प्रतिपक्षलाई गालिगलौज किन ? (भिडियो)

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा सत्तापक्षका सांसदहरुको अभिव्यक्तिले संसदीय मर्यादा र पद्धति उल्लंघन भएको भन्दै औपचारिक रुपमा आफ्नो आपत्ति दर्ज गरेको छ ।