संजिव साह – Nepal Press
संजिव साह

पहिले तीन सयको नोकरी गर्ने सञ्जिब अहिले करोडौंको फेसन स्टोरका मालिक

जनकपुरधाम । जोकोहीले सफलताका लागि अनेक संघर्ष गरेको हुन्छन् । कसैको संघर्ष सफल हुन्छ त कसैको असफल । संघर्षलाई सफलतामा पुर्याउन सफल एक व्यवसायी हुन्– संजिव साह । १६ वर्ष पहिले मासिक तीन सय रुपैयाँमा मजदुरी गरेका साह अहिले करोडौंको फेसन स्टोरका मालिक भएका छन् । उनको संघर्ष र...