शहिद स्वर्गिय हेमनारायण यादव – Nepal Press
शहिद स्वर्गिय हेमनारायण यादव

प्रधानमन्त्री ओलीद्वारा स्वर्गीय हेमनारायणको सालिकमा माल्यार्पण

सिरहा ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहा सदरमुकामस्थित शहीद स्वर्गीय हेमनारायण यादवको सालिकमा माल्यार्पण गरेका छन् । १७ औं स्मृति दिवसको अवसरमा कडा सुरक्षाबीच उनले सालिकमा माल्यार्पण गरेका हुन् । माल्यार्पण अघि शहीद यादवका छोरा डा नविन यादव, श्रीमती पारोदेवी र नेता कार्यकर्ताले प्रधानमन्त्री ओलीलाई फूलमाला लगाएर स्वागत गरेका...