विष्णुपुर गाउँपालिका – Nepal Press
विष्णुपुर गाउँपालिका

गाउँपालिकाका नासुले गरे ३४ लाख बढी रुपैयाँ अनियमिता, अध्यक्ष पनि मुछिए

जनकपुरधाम । सिरहाको विष्णुपुर गाउँपालिका अध्यक्ष जागेश्वर यादवकै मिलोमतोमा एक कर्मचारीले ठूलो रकम अनियमितता गरेको पाइएको छ । अध्यक्ष यादवको मिलोमतोमा नायब सुब्बा (नासु) महेन्द्र प्रसाद यादवले आन्तरिक राजश्व संकलन भएको रकम अनियमितता गरेका हुन् । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिप कुमार यादवले राजश्व दाखिला नगरेको रकम २५ प्रतिशत...