नेपालविरुद्ध जोनसन चार्ल्सले बनाए शतक – Nepal Press

नेपालविरुद्ध जोनसन चार्ल्सले बनाए शतक

काठमाडौं । टी-२० सिरिजको तेस्रो खेलमा नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ का जोनसन चार्ल्सले शतक प्रहार गरेका छन् । उनले ५५ बलमा शतक पूरा गरेका हुन् ।

वेस्ट इन्डिज ‘ए’ ले १८ ओभरमा २ विकेट गुमाएर १८२ रन जोडेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *