विजय बानियाँ – Nepal Press
विजय बानियाँ

नेपाली ‘टिकटक स्टार’ प्रभावशाली सूचीमा, अष्ट्रेलियाली प्रधानमन्त्री र हलिउड अभिनेता पनि अटाए

काठमाडौं- इन्टरनेटमा नेपाली सहभागिता प्रभावशाली बन्दै गएको छ । सामाजिक संजाल लोकप्रियता मापन गर्ने सूचक बन्न थालेका छन् । हलिउडमा गत वर्ष नेपाली तन्नेरी अभिनव बस्ताकोटी टिकटक प्लेटफर्मको माध्यमबाट रातारात सेलेव्रिटी बने । बेलायती र अमेरिकी अखबारले उनको बारेमा फिचर्ड गर्दै उनको प्रसिद्धिको व्याख्या गरे । यो मेसोमा थपिएका...