लोटा दुधपानी – Nepal Press
लोटा दुधपानी

एकै गाउँका ४६ जनामा कोरोना संक्रमण

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका -११ लोटा दुधपानी गाउँका अधिकाशंलाई कोरोना संक्रमण भएको छ । दुधपानीका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । एकैपटक धेरैलाई ज्वरो आएपछि गाउँका स्थानीयले पिसिआर परीक्षण गराइदिन नगरपालिकाका मेयर हरिनारायण महतोसँग आग्रह गरेका थिए । उनको पहलमा ५४ जनाले पिसिआर परीक्षणका लागि सोमवार...