लिपिङ पुल अवरुद्ध – Nepal Press
लिपिङ पुल अवरुद्ध

लिपिङ पुल अवरुद्ध हुँदा टिचिङ र वीर अस्पतालका अक्सिजन प्लान्ट तातोपानीमै रोकियो

काठमाडौं । लगातारको वर्षाका कारण सिन्धुपाल्चोकको लिपिङ पुलसँगैको सडक भाँसिदा त्रिवि शिक्षण, वीर र नर्भिक अस्पतालका लागि ल्याइएको अक्सिजन प्लान्ट तातोपानीमै रोकिएको छ । मितेरी पुलभन्दा करीब २०० मिटर तल रहेको लिपिङ पुलसँगैको सडक भाँसिएकाले अक्सिजन प्लान्ट बोकेको कन्टेनर काठमाडौँ ल्याउन नसकिएको आयातकर्ता विध म्यानेजमेन्टले जनाएको छ । कोरोना...