रुबिना – Nepal Press
रुबिना

कतारविरुद्ध कप्तान रुबिनाको अर्धशतकमा कतारलाई १ सय ३० रनको लक्ष्य

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत दोस्रो खेलमा कतारविरुद्ध ब्याटिङ गरिरहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्रीले अर्धशतक बनाएकी छन् । उनको अर्धशतकप्रेरित नेपालले कतारसामु १ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको छ । दोस्रो टी-२० मा टस जितेर पनि पहिले ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट...