दुर्गा प्रसाईंमाथि पोखरामा केरा प्रहार – Nepal Press

दुर्गा प्रसाईंमाथि पोखरामा केरा प्रहार

पोखरा । पोखरामा दुर्गा प्रसाईंमाथि केरा प्रहार भएको छ ।

पोखरा अंमरसिंहमा आज आयोजित कार्यक्रममा सहभागी हुन आएका प्रसाईंलाई र्‍यालीका क्रममा केरा प्रहार भएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *